|

काठमाडौं : माइतीघरमा प्रदर्शन गर्ने दर्जन बढी पक्राउ परेका छन्।  नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिका सदस्यलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूले माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै आइतबार प्रदर्शन गरेका थिए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.