काठमाडौं : ‘चित्रकलामा साइकल संस्कृति’ शिर्षकमा नेपाल आर्ट काउन्सिलमा साइकल संस्कृति समुदाय को आयोजनामा सामुहिक चित्रकला प्रदशनी सुरू भएको छ।
सोमबारदेखि सात दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी चल्नेछ। प्रदर्शनीमा नेपालमा साइक्लिङ्ग गर्ने ३५ जना कलाकारहरूको कला राखिएको छ। प्रदर्शनीको उदघाट्न ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।