|

पाल्पा : पाल्पामा मंगलबार एकजना मृत फेला परेका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनी बिहान ९ बजे आफ्नै घरको बार्दलीमा मृत भेटिएका हुन्।

शवलाई रिडी प्राथमिक स्वास्थ्य चौकीमा पोष्टमार्टमका लागि पठाइएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.