|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : काठमाडौंको दशरथ रंगशालामा किक बक्सिङ खेलाडीहरू अभ्यास गर्दै छन्। फेब्रुअरी ७ बाट भारतमा हुने तेस्रो वाको इन्डियन ओपन अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि विभिन्न तौल समूहका नेपालका चारजना किक बक्सिङ खेलाडीहरू अभ्यास गरिरहेका छन्।

प्रतियोगितामा विश्वभरबाट कुल २५ देश सहभागी हुनेछन्। प्रतियोगिता र टोलीको नेतृत्व नेपाल किक बक्सिङ संघले गर्दै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.