|

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपाय खोजी गर्न आह्वान गरेका छन्। उनले तत्काल तनाव कम गर्ने उपायको बारेमा खोजी गर्न आह्वान गरेको बताए । 

आफूले गाजा क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदम चाल्न आह्वान गरिरहेको उनले बताए। उनले राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न खोजिरहेको दाबी गरे।

उनले कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा आफू केन्द्रित रहने  बताए। गुटेरेसले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.