|

काठमाडौं : बिहीबार उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातसमेत भयो। वर्षा र हिमपातले चिसो बढेसँगै जनजीवन कठिनाइपूर्ण बनायो।

तर, शुक्रबार दिउँसो भने उपत्यकामा मौसम सफा र स्वच्छ भएर खुलेको छ। खुलेको मौसममा आफ्नो दैनिकीसँगै  विभिन्न सर्वसाधारणहरूले पारिला तथा न्यानो घामको स्वाद लिन पाएका छन्। खुलेको मौसममा काठमाडौंका विभिन्न स्थानमा घाम ताप्दै गरेका सर्वसाधारण :

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.