|

काठमाडौं : नेपाली चलचित्र दयारानीमा समावेश गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक भएको छ। गीत हाइलाइट्स नेपालको अफिसियल पेजबाट सार्वजनिक गरिएको हो।

मन क्षेत्रीको शब्द रहेको गीतमा विनोद बानियाँको स्वर र संगीत रहेको छ। गीतमा बानियाँसँगै महिला स्वरमा मेलिना राईको छ।

चलचित्र दयारानी गत शुक्रबारदेखि देश तथा विदेशमा प्रदर्शनमा आएको छ। माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा दयाहाङ राई, दिया पुन, विजय बराललगायतको अभिनय रहेको छ। चलचित्र निसन्तान दम्पतीको कथामा आधारित छ

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.