|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना जारी गरी प्राधिकरणले विभिन्न पदका लागि ९८ कर्मचारी मागेको हो।

चौथो तहदेखि दशौँ तहसम्मका लागि आवेदन माग गरिएको छ। सहायकदेखि उपनिर्देशकसम्मका पदमा आवेदन मागिएको हो।

आवेदन दिने म्याद २१ दिन अर्थात् चैत १ गतेसम्म छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.