|

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। 

नेपालको लगतार विकेट झर्ने क्रम रोकिएको छैन। गुलशन झा ४ रन बनाएर आउट भए। 

यस्तै, आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.