काठमाडौं : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दैछ।
बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय विकासमा देखिएका समस्या समाधान र चुनौतिका बारेमा छलफल हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता सहसचिव यामलाल भुसालले जानकारी दिए।
आवधिक रुपमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भुसालको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।