काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको आठौँ विकेट गुमेको छ।
१७ रन बनाएर उनी आउट भएका हुन्। टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आउट भए भने ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।