|

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।

मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्नेसमेत निर्णय भएको छ। बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ। मतगणना २ सिफ्टमा संचालन हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.