|

काठमाडौं : राजेन्द्र महतो संयोजकत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्तिले आज माइतीघरमा सांस्कृतिक प्रतिरोध गरेको छ।

ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै मुक्ति क्रान्तिले सांस्कृतिक प्रतिरोध गरेको हो। प्रतिरोधमा विभिन्न समुदायको सास्कृतिक प्रस्तुति देखाइएको थियो। चैत २४ गते भएको घटनाप्रति सरकारको कार्य निकै लज्जासपद भएको भन्दै धर्म आस्थामाथि भएको हातपातको माफीको माग गर्दै सांस्कृतिक प्रतिरोध गरेका राष्ट्रिय मुक्त्ति क्रान्ति अभियानअन्तर्गत नेवा परिषदका संयोजक सुमन सायमीले बताए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.