|

काठमाडौँ : सप्तरीदेखि चुरे संरक्षणसहित १२ बुँदे माग बोकेर पैदल यात्रा हिँडेका २३ जनाको टोली २५औँ दिनमा आज काठमाडौँ आइपुगेको छ।

उनीहरू वैशाख १७ देखि पैदलयात्र सुरु गरेर आज २५औँ दिनमा काठमाडौँ आइपुगेका हुन्। यहाँ आएर उनीहरू माइतीघर मण्डलामा धर्ना बसेका छन्। 

अघिल्लो वर्ष पनि यही मागसहित ११ दिन हिँडेर काठमाडौँ आइ सहमति गरिएको तर सहमति पालना नगरेपछि आफूहरू फेरि आन्दोलन गर्दै सरकारलाई झक्झकाउन आएको उनीहरूले बताएका छन्। 

तस्वीरमा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.