०७ फागुन २०८१, बुधबार | (Wednesday, 19 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : नेपाल तरुण दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आज कोटेश्वर चोकमा मसाल जुलुस प्रदर्शन गरेको छ।
उनीहरूले महादेवस्थान गेटबाट प्रदर्शन गर्दै कोटेश्वर चोकको मुख्य सडक केही बेर अवरोध गरेका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।