काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि दबाब दिन प्रदर्शन सुरू गरेको छ।
शुक्रबारदेखि पीडितहरूले माइतीघर मण्डलाबाट प्रदर्शन सुरू गरेका छन्। उनीहरूले शान्तिपूर्ण अनिश्चितकालक धर्ना तथा रिले अनशन प्रदर्शन सुरु भएको हो।







तपाईंको ईमेल गोप्य राखिनेछ ।