०३ फागुन २०८१, शनिबार | (Saturday, 15 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : कामीरिता शेर्पाले ३० औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरी आज काठमाडौं फर्केका छन्। उनी आफ्नै विश्व रेकर्डले तोड्दै ३० औं पटक चुचुरो पुगेका हुन।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।