रौतहट : प्रदेश नम्बर २ को रौतहट जिल्लामा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार तीन स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेपाल लोकतान्त्रिक फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रले एक एक स्थानीय तहमा विजय हासिल गरेका छन्।
जारी मतगणनामा नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा अग्रता लिइरहेको छ भने एक स्थानीय तहमा मतगणना स्थगित रहेको छ।
हेर्नुस् कुन स्थानीय तहमा कसको छ अग्रता:
चन्द्रपुर नगरपालिका- नेपाली कांग्रेस
बृन्द्धावन नगरपालिका- नेपाली कांग्रेस
गुजरा नगरपालिका- नेपाली कांग्रेस
फतुवा विजयपुर नगरपालिका- नेपाली कांग्रेस
राजदेबी नगरपालिका- नेपाली कांग्रेस
राजपुर नगरपालिका- नेपाली काग्रेस
दुर्गा भगबती गाउपालिका- नेपाली कांग्रेस
गरुडा नगरपालिका- नेपाली कांग्रेस (मतगणना स्थगीत)
गढीमाइ नगरपालिका- राजपा
गौर नगरपालिका- राजपा
बौद्धीमाइ नगरपालिका- संघीय समाजवादी फोरम
माधब नारायण नगरपालिका- संघिय समाजवादी फोरम
कटहरिया नगरपालिका- संघीय समाजवादी फोरम
देवाही गुनाही नगरपालिका- संघीय समाजवादी फोरम
यमुनामाइ गाउपालिका- माओवादी
मतपरिणाम आइसकेका स्थानीय तह र विजयी भएका दल:
इशनाथनगरपालिका- नेपाल लोकतान्त्रीक फोरम
परोहा नगरपालिका- नेपाली कांग्रेस
मौलापुर नगरपालिका- माओवादी केन्द्र
तपाईंको ईमेल गोप्य राखिनेछ ।