|

महोत्तरी : बलवा नगरपालिकाको प्रमुखमा  कांग्रेसका विनोदकुमार यादव  विजयी भएका छन्। उनले ३६६१ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रामविजय महतोले ३४९६ मत प्राप्त गरे।

राजपाकी रितादेवी झा ३८३६ प्राप्त गरी उपप्रमुखमा विजयी भइन्। उनकी प्रतिद्वन्दी कांग्रेसकी रामदुलारी देवीले ३७३७ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.