|

सप्तरी : बोदेबर्साइन नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका आतेशकुमार सिंह विजयी भएका छन्। उनी ४५४७ मत ल्याएर नगरप्रमुख निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका अमरेन्द्रप्रसाद यादवले  ३२९८ मत ल्याए। 

संघीय समाजवादी फोरमकी रञ्जुकुमारी साह तेली ३७२१ मतसहित प्रमुख उपप्रमुखमा विजयी भइन्। उनकी प्रतिद्वन्द्वी राजपाकै रेणुकुमारी साह ३६३०  मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.