|

रसुवा :  रसुवागढी नाकामा हुने अवैध कारोबार रोक्न एक्सरे मेसिन जडान हुनेभएको छ। चीनसँगको व्यापारिक नाकारसुवागढीमा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि एक्सरे मेसिन जडान गर्न लागिएको हो।

नाकामा चेकजाँच हुने आयात निर्यातमा पारदर्शी नभएको गुनासो आउने गरेकोले एक्सरे व्यवस्थाले चेक जाँचमा सहयोग पुग्ने हुनाले व्यापारी समेत लाभान्वित हुने भएका छन्।

रसुवागढी भन्सार कार्यालय रसुवा प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार विभागले अबको केही दिनमा एक्सरे मेसिन उपलब्ध गराउने जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.