|

काठमाडौं : फौजदारी अभियोग लागेका प्रतिनिधिसभा सदस्यलाई ‘निलम्बन गर्ने कि नगर्ने ?’ लगायत विवादका कारण नियमावली समिति प्रभावित भएको छ ।

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिले तोकिएकै मितिभित्रै सोमबार मस्यौदालाई अन्तिम रुप दिनुपर्ने थियो । तर, फौजदारी अभियोग, संविधान संशोधन, राष्ट्रपतिमाथि महाअभियोग लगायतका विषयमा सहमति जुट्न नसक्दा ढिलाइ भएको  मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। 

मस्यौदामा १० वटा समिति राख्ने प्रस्ताव गरिएको छ तर कांग्रेसले पाँचदेअि सातवटासम्म मात्रै समिति राख्नुपर्ने बताउँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.