|

काठमाडौं : राष्ट्रिसभामा सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर सांसदको पदावधि निर्धारण गरिने भएको छ। राष्ट्रियसभा नियमावली मस्यौदा समितिले चार वटा क्लस्टर बनाएर सांस्दको पदावधि निर्धारण गर्ने सहमति गरेको हो

राष्ट्रियसभाका सांसदको पदावधि छ वर्ष हुने भए पनि पहिलो पटक एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको दुई वर्ष, एकतिहाइको चार र एकतिहाइको कार्यकाल छ वर्षको हुनेछ।

सत्तासीत एमाले र माआवादी केन्द्र प्रदेशगत क्लस्टर बनाएर गोला हान्नुपर्ने पक्षमा थिए भने देशभरिका सबै  सांसदको एउटा मात्र क्ललस्टर बनाएर गोला हाल्नुपर्न पक्षमा कांग्रेस थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.