काठमाडौं : खोकनामा तोरी फूलेर पहेँलपुर छ। अहिले तोरी फूल्ने मौसम पनि हो खोकनाको खेतीयोग्य जमिनमा सबैतिर तोरी फूलेर हराभरा देख्न सकिन्छ।
खोकनावासीको मुख्य पेसा कृषि नै हो। अहिले उनीहरू तोरी बारीको काममा व्यस्त छन्। हराभरा तोरीबारीमा घुम्दै रमाउँदै र फोटो खिच्दै गरेका आगन्तुकहरू पनि देख्न सकिन्छ। तोरीको तेलका लागि ललितपुरको खोकना एक प्रसिद्ध ठाउँ हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।