पाल्पा : जिल्लाको सदरमुकाम तानसेन नेपालकै तेस्रो पुरानो नगरपालिका हो। यो नगरलाई पहाडकी रानी भनेर पनि चिनिन्छ। पर्यटकीय पहिचान बोकेको तानसेन केहि दिनदेखि वर्षाको चपेटामा परेको थियो। तीन दिनदेखिको अविरल वर्षा रोकिएपछि आफ्नो सौन्दर्यता पदर्शन गर्दै रमाउन खोजेको तानसेन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।