|
हराएकी बालिका वर्षा

बोस्टन : अमेरिकाको ओहायोको कोलम्बसबाट एक १२ वर्षीया नेपाली भाषी १२ वर्षीया बालिका मंगलबारदेखि हराएकी छन्। स्थानीय प्रहरीका अनुसार उनी वर्षा दर्जी हुन्।

उनलाई मंगलबार अपराह्न ४ बजे कोलम्बसको उत्तरी क्षेत्रको टामाराक बुलेभार्ड र रेड रबिन रोडमा अन्तिमपटक देखिएको थियो। प्रहरी उनको खोजीमा छ। उनको वजन ११५ पाउन्ड तौल, उचाइ ५ फिट र कालो कपाल रहेको परिवारले जनाएको छ। ओहायो राज्यमा नेपालीभाषी भूटानी सबैभन्दा धेरै संख्यामा छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.