|

बोस्टन :  जनसम्पर्क समिति  न्युयोर्क च्याप्टर अमेरिकाले आइतबार रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदानमा ५२ जनाले रक्तदान गरे।

जनसम्पर्क समिति न्यूयोर्कको यो १२ औं रक्तदान कार्यक्रम हो। यसले पहिलोपटक सन् २००८ डिसेम्बर २५ मा रक्तदान गरेको थियो। गत मे १२ मा पनि न्युयोर्कमा रक्तदान कार्यक्रम गरेको थियो।

रक्तदाता अर्जुनप्रसाद मैनालीलगायत जनसम्पर्क समितिका  अध्यक्ष रोशन ढुङ्गाना आदिले रक्तदातालाई प्रमाण–पत्र प्रदान गरे। कार्यक्रमका संयोजक अनिलराज पाण्डे थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.