फिचर : फोटो फिचर

११ फोटोमा हेर्नुहोस् चोभारमा विश्वकर्माको मूर्ति विसर्जन

असोज २, २०७६

    काठमाडौं : चोभारको नदीमा बुधबार पूजा गरिएका विश्वकर्माका मूर्ती विसर्जन गरिएको छ। विश्वकर्मा पूजामा कलकारखाना र आफ्नो घरमा भएका फलामे औजारहरूको पूजा गर्ने गरिन्छ।

    काठमाडौंमा कलीगढहरूले बनाएका विश्‍वकर्मा बाबा मूर्तिको बुधार विधिवत रूपमा पूजा गरी बिहीबार चोभारमा भव्‍यतापूर्वक सेलाइएको हुन्। प्रत्येयक वर्ष यसरी नै विश्वकर्मा पूजा गरिसकेपछि माटोबाट निर्मित मूर्तिहरू सेलाउने चलन रहेको छ। माटोबाट बनाइका मूर्तिहरू भक्तजनले चोभारस्थित नदीमा बगाएर सेलाएका हुन्।

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]