|

बोस्टन : न्यूयोर्कमा बाटो काट्दा सोमबार गाडीले ठक्कर दिएर म्याग्दीका खिमबहादुर सेती महरको घाइते भएका छन्।

३५ वर्षीय मगर साँझ ८ बजे हिक्सभिलको इस्ट ओल्ड कन्ट्री रोड र साउथ ब्रोडवेको इन्टरसेक्सनमा दुर्घटनामा परेका हुन्। बेहोश अवस्थामा रहेका मगरको स्थानीय नासौ मेडिकल हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक छ।

उनलाई ठक्कर दिने चालकमाथि नासौ काउन्टी प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.