|

काठमाडौं :  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न ६१ पदका लागि जागिरको अवसर खुलेको छ। 

प्रतिष्ठानले सूचना निकालेर सह–प्राध्यापकदेखिक नर्ससम्मको माग गरेको छ। माग अनुसार सहप्राध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ। 

हेर्नुहोस विज्ञापन

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.