|
फोटो : आफ्ना साथीलाई लडाएपछि रेफ्रीलाई बोलाउँदै अभिषेक रिजाल / शिला तिमल्सिना

काठमाडौं : बंगलादेशका खेलाडीले नेपालविरुद्धको खेलमा सहायक रेफ्रीमाथि मैदानभित्रै हातपात गरेका छन्। 

खेलका क्रममा भएको धक्कामुक्कीका क्रममा बंगलादेशी खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका हुन्। खेलको अन्तिमतिर बंगलादेशका जमल भुयनले सहायक रेफ्रीलाई हात हालेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे।

त्यसपछि केही मिनेट बंगलादेश १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीमाथि हापात गरेका जमल भुयनमाथि साग आयोजक र एसियन फुटलब संघले पनि थप प्रतिबन्धात्मक कारबाही गर्न सक्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.