समाज

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

माघ १२, २०७६

    कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका २ अमरैयामा  ट्याक्टरको ठक्करबाट शनिवार साँझ  २२ वर्षीय युवकको मृत्यु  भएको छ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकका प्रहरी निरीक्षक वकिलबहादुर सिंहकाअनुसार मृत्यु  हुनेमा पुर्नवास नगरपालिका ५ मोतिबस्तीका कुल बहादुर सार्की रहेका छन्। 

    ठक्कर दिने ट्याक्टरसहित  चालक भने फरार रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]