|

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला एक महिनाको भाडा तिर्नु नपर्ने भएको छ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले घरधनीहरुलाई एक महिनाको घरभाडा नउठाउन अपिल गर्ने निर्णय गरेको हो।

'मन्त्रिपरिषद्को बैठकले एक महिनाको भाडा नलिन घरधनीहरुलाई अपिल गर्ने निर्णय गरेको छ', सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, 'यसवापद सरकारले घरधनीहरुसँग घरबाहल कर नलिने पनि निर्णय लिएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.