|

बोस्टन : अमेरिकाको ओहायो राज्यको कोलम्बसबाट सात दिनअघि हराएका नेपालीभाषी भुटानी धनवीर सार्कीलाई प्रहरीले खोजी गरिरहेको छ। उनी अप्रिल १८ दिउँसो २ बजेर ३० मिनेटदेखि सम्पर्कमा आएका छैनन्।

स्थानीय तामार्‍याक सर्कलमा साथीलाई छाड्न गएका थिए। स्थानीय प्रहरीले उनको विवरणसहितको सार्वजनिक सूचना जारी गरेको छ। 

प्रहरीले भनेको छ, ‘५ फिट ४ इन्च अग्ला सार्की २०१७ को टोयोटा र्‍याभ चढेका थिए। गाडी ओहायो राज्यमा दर्ता छ, र नम्बर एचयुभी ३५३२ हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.