दैलेखमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँचजना घाइते
दैलेख : दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ वर्षीय मानबहादुर रावल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। विद्युत्को पोल बोकेर दुल्लुको भस्ने...