लुम्बिनीमा विषयगत समिति निर्वाचन स्थगित
दाङ : लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ। नेतृत्व चयनका लागि पुस १७ गते मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो। सभामुख तुलाराम घर्तीको अध्यक्षतामा पुस २ गते बसेको कार्य...