कैलालीको भाँसुभीरनजिकै विस्फोट, २ जना सिकिस्त
धनगढी : कैलालीको चुरेस्थित भाँसुभीरनजिकै विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा जेसीबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव ...