रसुवाको धार्मिक मार्गमा देखिन थाल्यो रेड पाण्डा
रसुवा : गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा यो क्षेत्रमा रेड पाण्डा देखिन थालेको हो। संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्द...