

अनिलकुमार झा
रौतहट-१/प्रतिनिधिसभा सदस्य
रौतहट-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | राष्ट्रिय जनता पार्टी नेपाल |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २१४७२ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
अनिलकुमार झा २०२४ साल असोज १५ गते जन्मिएका हुन्। स्नातक सम्मको अध्ययन गरेका झा पुर्व उद्योग मन्त्री हुन्। २०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट रौतहट क्षेत्र नं. १ बाट पराजित भएका थिए। हाल उनी रापजाको केन्द्रिय अध्यक्ष मण्डलका सदस्य हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्