

मोहम्मद आफताब आलम
रौतहट-२/प्रतिनिधिसभा सदस्य
रौतहट-२/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १८८३३ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
२०१९ असार ५ गते जन्मिएका अफताब आलम स्नातक (बिएस्सी) सम्मको अध्ययन गरेका छन्। २०५३ सालको उपनिर्वाचन,२०५६ र २०६४ सालमा सोही क्षेत्रबाट बिजयी भएका आलम बिभिन्न पटक पटक गरी ६ चोटी बिभिन्न मन्त्रालयहरु समालिसकेका छन्।
२०३४ सालबाट राजनितिक यात्रा शुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुदै दुइ पटक जिल्ला सभापति र एक पटक केन्द्रिय सदस्य भइसकेका छन्। २०७० सालको संबिधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए। बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्