

सुनिलकुमार यादव
रौतहट-३/प्रतिनिधिसभा सदस्य
रौतहट-३/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १८२०६ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
राजनीतिक शास्त्रमा स्नातक सम्मको अध्ययन गरेका सुनिलकुमार यादब २०३८ साल मंसिर २९ गते जन्मिएका हुन्। २०७० सालको संबिधान सभाको निर्वाचनमा तत्कालीन रौतहट क्षेत्र नं. ५ बाट निर्वाचित यादब कान्छा संसद पनि हुन्।
२०५३ साल देखि बिद्यार्थी कालदेखि नै कांग्रेसमा सक्रिय यादब बुवा अनरुद्धप्रसाद यादव र आमाको कलावतीदेवी यादवका छोरा हुन्। उनका छोरा सुनिल अहिले नेपाली कांग्रेसको महाअधिबेसन प्रतिनिधि र महासमिति सदस्य पनि छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्