

देवप्रसाद तिमलसेना
रौतहट-४/प्रतिनिधिसभा सदस्य
रौतहट-४/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २८२२७ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
२०२७ साल असोज १५ जन्मिकएका देब प्रसाद तिमलसिनाले प्रविणता प्रमाण पत्र तहसम्मको अध्यन गरेका छन्। २०४६ सालदेखि नेविसंघबाट राजनीति सुरु गरेका देब प्रसाद तिमलसिनालाइ हलुका नेताको रुपमा चिनिन्छन्। तिमिल्सिना साबिक क्षेत्र नं. ६ बाट २०७० सालको संबिधान सभाको निर्वाचनमा पराजित भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्