

अमनलाल मोदी
मोरङ-४/प्रतिनिधिसभा सदस्य
मोरङ-४/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा माओवादी केन्द्र | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ३२ | - |
प्राप्त मत | ३३४२९ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
अमनलाल मोदीको जन्म २०४२ असोज ५ गते मोरङको डंग्राहमा भएको हो। मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेका मोदी ०६२ मा अखिल क्रान्तिकारी मोरङको जिल्ला अध्यक्षको भएका थिए।
यस अवधिमा २०६० सालमा पक्राउ परी दुई बर्षसम्म जेल जिबन बिताएका मोदी २०७० सालमा समानुपातिक तर्फबाट संबिधान सभाको सदस्य समेत बन्न सफल भएका थिए।
नजिकै
-
मोरङमा निर्वाचनको तयारी तीव्र, प्रचण्ड-नेपाल समूहको विरोध
विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ
भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी
तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश १ को बैठक
सक्नेले सिटी सफारी किने, विपन्न रिक्सा चालकलाई गाँस जुटाउनै मुस्किल
तपाईको प्रतिक्रिया दिनुहोस्