भर्खरै

काठमाडौँ : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिल्ला सुनसरीमात्र देखिएको आरोप लगाएका छन्। उनले महिलामन्त्रीमाथि आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिने काम गरेको आरोप लगाए...

धनुषा : जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएको उनको सचिवालयले जानकारी दिएको छ। निर्वाचन प्रक्...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका हुन्। उ...

बिर्तामोड : झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन्। बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टी ...

पाल्पा : बालिका बलात्कार गरेको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनले गत शनिबार दि...

काठमाडौँ : नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्त्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्त्वाकांक्षा बढ्न दिनु नहुने बताएका छन्। उनले नेपाली से...

काठमाडौँ : सांसद डा. अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा बो...

दाङ  :  शान्तिनगर  गाउँपालिका ५ कासिपुरमा वडा कार्यालयको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। खेती गर्ने समयमा पानी नहुँदा निकै समस्या पाएका किसानहरूले पानी पोखरी निर्माण भएपछि धेरै राहत मिलेको बताउँछन्। पोखरी बनाउ...

नवलपुर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले किशोरीका लागि लगानी र नीतिगत सुधार गर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नवलपुरको देवचुली नगरपालिका-१० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिए...

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्। उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। ...

काठमाडौं : मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको वि...

काठमाडौं : नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ। नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडको तर्फबाट शाखा...

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ। पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्ग...

काठमाडौं : झापास्थित गिरीबन्धु टी-स्टेट प्रालिले चिया बगान सार्नेबारे स्पष्टीकरण दिएको छ। जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै प्रालिले आज पत्रकार सम्मेलनमार्फत सबै दलहरुको सहमतिमा बगान सार्ने निर्णय भएको बताएको हो। बिर्तामोड बजारको तीव्र विकास र...

काठमाडौं : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमि...

पर्वत : पछिल्लो समयमा बिरामीहरूको अधिक चाप भोगिरहेको पर्वत अस्पतालमा विषयगत रूपमा विशेषज्ञ सेवा विस्तार गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, जनरल सर्जन र स्त्री तथा प्रसूति रोग गरी तीन वटा वि...

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ। दुर्घटना चकवल जिल्लामा भएको थियो। जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ। ट्याङ्करमा लागेको आगो छिट्टै निभाइएको थियो। ...

काठमाडौं : संसारभर तीव्र रूपमा व्‍यापार विस्तार गरिरहेको चिनियाँ लगानीबाट नेपाल पनि अछुतो छैन। देशका ठूलाठूला आयोजनाहरु एकपछि अर्को गर्दै चिनियाँ कम्पनीहरुको हातमा पुगिरहेका छन्। सडक, विमानस्थल, जलविद्युत आयोजना, औद्योगिक क्षेत्र लगायतमा चिनियाँ कम्पनीहरुक...

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्वपूर्ण भएको बताएको छ। युनेस्कोको सामाजिक त...

दमाम : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरणकुमार चेम्जोङले ऐतिहासिक १ सय खेलको कीर्तिमान कायम गरेका छन्। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत मंगलवार यमनविरुद्धको खेलमा किरणले राष्ट्रिय टोलीबाट एक सयौँ खेल खे...