भर्खरै

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ। सोमबार नै बस्न लागेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।  ...

दमौली : तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका बजारमा गए राति भीषण आगलागी भएको छ। व्यास नगरपालिका-३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी भएको हो।  आगलागीका कारण यहाँका करिब २० वटा पसल पूर्णरूपमा जलेका छन्। आगला...

काठमाडौं : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ।  पहाडी भूभागका थोरै स्थान तथा तराईका ए...

काठमाडौं :  इंडियन प्रिमियर लिग (आईपीएल) अन्तरगत लिग चरणको अन्तिम खेलमा वर्षा बाधक बनेको छ।  कोलकता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका रद्द भएपछिको छ। अंक बाँडिँदा राजस्थान तेस्रो हुँदै प्लेअफमा पुग्यो।  कोलकताले भने यस खेल अ...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।  जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फ...

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ। खोजी जारी रहे पनि उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ। ‘राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घट...

काठमाडौं : म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई ​ २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो।  इंग्लिस फुटबल इतिहा...

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले सदन अवरोध जारी राख्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि गरेको पत्रकार सम्मेलनमा उनले सोमवार तय भएको बैठकअगाडि नै छानबिन स...

काभ्रेपलाञ्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झँदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचार न्यूनीकरणमा नलागेको आरोप लगाएका छन्। राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आज आयोजित पार्टी प्रवेश क...

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आज दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गरेका छन्। उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ स...

काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपिएलको प्लेअफ समीकरण पूरा भएको छ। शुक्रवार राति रोयल च्यालेञ्जर्स बैंगलुरूले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बैंगलुरूले प्लेअफमा स्थान बनाएको हो। पहिले ब्याटिङ गरेको बैंगलुरूले चेन्नईलाई जितका लागि २१९ र...

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टी-स्टेट प्रकरण नउठाउने सहमति भएको आरोप लगाएका छन्। आइतवार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहक...

ढाका : बंगलादेशको कुष्टिया जिल्लाका मासूम अली (परिवर्तित नाम) गत जनवरीमा मजदुरीका लागि मलेशिया गएका थिए। दुई महिनासम्म कुनै काम नपाउँदा उनले एकबाट अर्को दलाल हुँदै कैदीजस्तै कष्टकर दिन गुजार्नुपर्‍यो। तीन महिनापछि मासूमले एउटा कम्पनीमा काम पाए त...

काठमाडौँ : एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताको अन्त्यमा हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता १२ देखि १९ गतेसम्म हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ३ टोलीले प्रतिस्पर्धा गर्नेछ...

काठमाडौँ : चावहिल गंगाहिटीस्थित मालपोत कार्यालय चावहिलको नयाँ भवन १२ वर्षदेखि अलपत्र बनेको छ। लामो समयदेखि यसरी भवन अलपत्र परे पनि सरकारले चासो देखाएको छैन भने ठेकेदार कम्पनीको चरम लापरबाही छ। मालपोत कार्यालय चावहिलको भवन निर्माणका लागि २०६९ साल व...

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसद्‌को बैठकमा जवाफ दिएका छन्। आज पहिलोपटक उनले संसद्‌मा यो विषयमा बोलेका हुन्। लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको र त्यो अस्...

काठमाडौँ :  उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले संसद्‌मा जवाफ दिएका छन्।  उनले भने‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’ उनले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई वि...

हेटौंडा : बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री रमा आले मगरले आज कार्यभार सम्हालेकी छिन्। गत १९ चैतमा मन्त्री नियुक्त आलेले ४९ औँ दिनमा कार्यभार सम्हालेकी हुन्। हेटौंडा–६ गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को प्रांगणमा रहेको युवा तथा खेलकुद मन्त्र...

काठमाडौँ : सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रमका लागि आव ०८१।८२ मा ३० अर्ब बजेट छुट्याउन स्वास्थ्य बिमा बोर्डले माग गरेको छ। चालू आवका लागि गत वर्ष बोर्डले २० अर्बको सिलिङ राख्न भने पनि स्वास्थ्य बिमा कार्यक्रमक...

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४५ दशमलव ६९ अङ्कले बढेर २ हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सक...