भर्खरै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट निर्माणको तयारी गरिरहेको छ। संघबाट घटेर आएको, प्रदेश सरकारको आन्तरिक स्रोत पनि खुम्चिएको र आर्थिक संकटका कारण सिलिङ कटौती गर्नुपरेको अर्थ मन्त्रालयले बताउँदै आएको छ। यिनै विषयमा केन्द्रित रहेर बागमती ...

काठमाडौँ : चितामा लास छ। छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घ...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्‌मा सरकारको आगामी आर्थिक वर्षको...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रै ४ जना बालश्रमिकको उद्धार गरेको छ।  बुधवार सिंहदरबारभित्रका विभिन्न खाजाघरमा काम गर्ने ४ जना बालश्रमिकलाई महानगरले अनुगमन गरी उद्धार गरेको हो।  काठमाडौँ महानगरपालिका मेयरका सचिवालय सदस्य धिर...

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १३ गते ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरी जारी गर्‍यो। उक्त निर्देशिका जारी भएको झण्डै १६ दिनपछि शिक्षक र विद्यालयसँग सरोकार राख्ने ८ वटा संगठनले खारेज गर्न माग गरेका छन्।&n...

काठमाडौँ : केही दिन अघि रितेश घिमिरे र हरिस भण्डारी (नाम परिवर्तन)को नाममा बैंकिङ कसुर (चेक बाउन्स)को मुद्दा बोकेर प्रहरीकोमा हरि अर्याल (नाम परिवर्तन) आए।  उनको नाममा करिब ६ लाखको चेक काटिएको थियो। प्रहरीले घिमिरे र भण्डारी दुवैलाई सम्पर्क गरेर प्रहर...

काठमाडौँ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा पनि शेयर कारोबार भने धेरै भएको छ। नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २ हजार १२१ दशमलव ६२ को विन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ ...

काठमाडौँ : काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरूको पुनःनिर्माण दक्षिण पश्चिम भागबाट शुरू गर्ने निर्णय भएको छ। मंगलवार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधी भद्रकाली मन्दिर परिसरका संरचनाहरू...

कामठाडौँ : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन्।  बुधवार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै डा.महतले यस्तो बताएका हुन्। उनले वर्तमान सरका...

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर ...

घोराही :  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताए। बुधबार नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक द...

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्। यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेक...

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको दावी गरेका छन्।  नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख न...

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन्। भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु...

काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाए...

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफल...

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्। विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित ह...

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता...

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनल...

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्ध्यवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेट्नु अमानवीय कदम भएको बताएकी छन्। बुधवार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन व...