भर्खरै

काठमाडौं : सांसद सूर्यकुमारी श्रेष्ठले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीको झोलुंगेपुल तत्काल मर्मतसुधार गर्न माग गरेकी छिन्। आज प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारसँग यस्तो माग गरेकी हु...

काठमाडौं : नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन्। नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन्। बिहीबारको प्रत...

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धि संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीवारको प्रतिनिधि सभाको शून्य समयमा उनले सरकारको ध्यानाकर्षण गराएका ह...

काठमाडौं : नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्‍ पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकुल हुँदै जाने...

गण्डकी : गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलि...

काठमाडौं : रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगर किभ रिहमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ।  आवसीय भवनहरुलाई लक्षित गरेर भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। ठूला अपार्टमेन्टमा भएको आक्रमणमा केही व्यक्तिको उद्ध...

काठमाडौं : लगातार तेस्रो जित निकाल्दै  वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।​  ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो।  वेस्ट इन्ड...

काभ्रेपलाञ्चोक : नेकपा एमाले काभ्रेपलाञ्चोकको राजन भुर्तेल निर्वाचित भएका छन्। प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै उनी विजयी भएका हुन्। भुर्तेलले ३८० मत प्राप्त गरे।  जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव...

चितवन : नारायणगढ-मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।  कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पह...

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो।  उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक सबै पदाधिकारीमा...

काठमाडौं : तीन वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ।  बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविध...

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ।    जिल्लामा यो वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचा...

काठमाडौं : फ्लोरिडाको खराब मौसमका कारण आजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सेन्ट भिसेन्ट (वेस्ट इन्डिज) उडान रद्द भएको छ।  आईसीसी टी-२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली आज फ्लोरिडाको स्थानीय समय अनुसार साँझ ६ ...

काठमाडौं : दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले २० ओभर खे...

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिले तयार गरेको राजनीतिक कार्यपत्र र प्रतिवेदन पेश हुनेछ।  यसअघि बुधबार बसेको केन्द्रीय कार्यसम्पाद...

काठमाडौं : ​ नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा गलत धन्धा चलाइरहेका गैरसरकारी संस्थाका गतिविधि नियन्त्रण गर्न संसद्मा आवाज उठेको छ। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), क्रुजएड्स, एफएसजिएमएन, मितिनी नेपालले पहिचान सहितको अधिकारका नाममा हर्म...

काठमाडौं : काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्रीसम्म पुग्नेछ। बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको थियो। मौसमविद् गोविन्द झाका अनुसार स्थानीय वा...

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ। आज उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र ...

काठमाडौं : सरकारले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी  गरिरहेको छ। साउनको पहिलो साताभित्र बंगलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।  बिहीबार...