भर्खरै

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरेको तीन महिनापछि नेपाली कांग्रेसले प्रदेशबाट सत्तामा पुनरागमन गरेको छ। २१ फागुनमा समीकरण फेरिएसँगै संसद्‌मा प्रमुख प्रतिपक्षी बन्न पुगेको कांग्रेसले एकपछि अर्को प्रदेश सरकार प...

काठमाडौँ : गर्मी चर्किएसँगै देशभरि नै डेंगुका विरामी बढ्दै गएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन्। हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका...

लमजुङ : यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ।  केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो।  ढिकीजाँतोमा कुटानीपिसानी गर्...

काठमाडौँ : भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह गोलेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन्। गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसा...

काठमाडौँ : ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन्। परम्परागत कला सिर्जना होमिनेमा उनी चौथो पुस्ताका हुन्। पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको पुस्ताले धान्ला वा नधान्ला उनी यकिनसाथ भन्न सक्ने अवस्था...

नइपिदव : म्यान्माको रखाइन प्रान्तको एउटा गाउँमा सेनाले कम्तिमा ५० जनाको हत्या गरिदिएको दाबी गरिएको छ। स्थानीय र विपक्षी सशस्त्र बलका अनुसार सेनाले गाउँ पसेर मानिसलाई बन्धक बनाउँदै आँखामा पट्टी बाँधेर निर्घात कुटपिट गरेको थियो। अराकान आर्मीका स...

काठमाडौं : नेपलिज प्रिमियर लिग (एनपीएल) अस्ट्रेलियाको तेस्रो संस्करण आगामी अगष्ट ४ देखि सुरु हुने भएको छ।  आगामी संस्करणका लागि खेलाडीहरूको लिलामी सम्पन्न भएसँगै एन पी एल को सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली क्रिकेट एसोसिएसन अस्ट्रेल...

काठमाडौं : ललितपुर महानगरपालीकाले आज जावलाखेल चोकमा घुम्ती सवारी प्रदूषण चेकजाँच गरेको छ। महानगरपालिका र सवारी परीक्षण कार्यालय टेकुको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो। सो घुम्ती सवारी चेकजाँच कार्यक्रम प्रत्येक दिन विभिन्न स्थानमा गरिने नगरप्रह...

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा भिड्दैछन्। समूह ए को खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे नासउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला न्युयोर्कमा हुनेछ। अहिलेसम्म खेलेका दुई खेलमा लगातार पराजय भोगेको अघिल्लो विश्वकपको उपविजेत...

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ। बैंकले अधिकांश बैंकिङ सेवा बैंकको वेबसाइटमार्फत अनलाइनमा उपलब्ध गराउने गरी यो सेवा सुरुवात गरेको हो। सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको ...

काठमाडौँ : राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरेका थिए।  त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले धमाधम सामुदायिक (सरकारी) विद्यालयहरूले भाडामा लगाएका सटरहरू बन्द गर्दै आएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो १३ वटा सरकारी विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको जनाए...

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ।  पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाइए...

काठमाडौं : नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ। मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महंगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरूको तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो। ...

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छिन्। बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको ‘श्रमाधान रोजगार...

काठमाडौँ : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्ने बारेमा सोच्ने बेला भएको बताएका छन्। मंगलवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको...

काठमाडौँ : जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३ दशमलव १५ अंकले बढेको छ। आज नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशतले बढेर २ हजार ११५ दशमलव २४ को बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कि...

काठमाडौँ : अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो।  ३ सय जनाभन्दा ब...

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विद्यार्थीले बाआमा पढाउने कार्यक्रम ल्याइदिन शिक्षा मन्त्रीलाई आग्रह गरेकी छिन्। प्रतिनिधिसभामा मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै कार्कीले दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्या...

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्र...