|

काठमाडाैं :  काठमाडाैं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्। 

साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडाैंमै १ सय १४ जनामा काेराेना देखिएकाे छ। त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १४ जनामा  काेराेना पुष्टि भएकाे गाैतमले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.