मनोरञ्जन

अस्मिता अधिकारीकाे नयाँ गीत 'मुस्कान दिन्छु' रिलिज (भिडियाे)

साउन २८, २०७७

    काठमाडाैं : नेपाल आइडल फेम अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत रिलिज भएको छ। ‘मुस्कान दिन्छु माया तिमीलाई’ बोलको उक्त गीतमा रमेश पौडेलको शब्द तथा सुभाष भुषालको संगीत छ। 

    युट्युबमार्फत रिलिज गरिएको गीतको भिडियोलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका हुन्। भिडियोमा इमिली लामा र पासाङ लामाको अभिनय देख्न सकिन्छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]